केहि अँश…..
Number of View : –6Shareआज फेरि उनको याद आयो बितेका पललाई कोट्याउन मन लाग्यो दबिएका यादलाई पुन: खोतलेँ सपनाका खरानीहरु केहि धुजाधुजा भएका पन्नाहरु केहि केहि भावनाहरु, केहि कबिताहरु सुकिसकेका आँशुका दागहरु ओईलिसकेका फुलका पत्ताहरु च्यातिएका कागजहरु, पोखिएका मसिहरु मेरा नाम लेखिएका उनका पत्रहरु निमोठिएका सपनाहरुमा पनि जिउदैँ छ केहि अंशहरु केहि मधुरो शुवासहरु, केहि [...]






